१५ पुस, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणमा इन्धन आपूर्तिबारे कुनै सम्झौता नभएपछि धेरैले भ्रमण सफल नभएको दाबी गरे । तर, थापाको भ्रमण असफल भयो भन्ने दाबी परराष्ट्र मन्त्रालयका अधिकारीहरु मान्न तयार छैनन् । तर, उच्चस्तरीय भ्रमणमा महत्वपूर्ण सम्झौता गर्ने तयारी भइरहेको स्रोतहरुले बताएको छ । र, चीनले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमणले गरुन् भन्ने चाहेको छ । चीनको हाइनान प्रान्तमा आगामी मार्च २२ देखि २५ (चैत ९ देेखि १२) सम्म बोआओ सम्मेलन हुुँदैछ । वर्ल्ड इकोनोमिक फोरमको विकल्पका रुपमा चीनले अघि सारेको यो फोरममा गत वर्ष नेपालका तर्फबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादव आफैं गएका थिए । स्रोतका अनुसार चीनले योपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउन चाहेको छ । र, ओलीको यो भ्रमणका क्रममा इन्धनका साथै व्यापार तथा पारवहनलगायतको सम्झौता गर्ने चयारी छ । स्रोतले भन्यो, चीनले उच्चस्तरमा नै सम्झौता गर्न चाहेको छ र त्यसअनुसार गृहकार्य पनि गरेको छ । अब हामीले त्यस अनुसार तयारी गर्न सक्नुपर्छ ।’ चीनको पाँच दिने भ्रमण गरेर फर्किएका उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले पनि ‘दीर्घकालीन सहकार्यको फ्रेमवर्क’बनेको र त्यो प्रधानमन्त्रीको भ्रमणमा कार्यान्वयन हुने बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरलाई दिएको अन्तरवार्तामा पनि चीनमा उच्चस्तरीय टोली पठाउन ढीला भएको र अहिले उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको भ्रमणपछि सकारात्मक वातावरण बनेको बताएका छन् । श्रेष्ठ भन्छन् – केहीसमयभित्र नेपाल र चीनबीच केही ऐतिहासिक सम्झौताहरु हुने र इन्धन आपूर्तिको विषयमा पनि सहजीकरणसहित एउटा निष्कर्षमा पुग्न सकिने आशा गर्न सकिन्छ ।’
Saudi Sekh caught red hand with house maid by his wife
Saudi Sekh caught red hand with house maid by his wife
Recently in Saudi Arabia a house owner was caught playing with house maid when in the kitchen. The house owner's wife took a video s...
TLMM President’s delicate Speech shows a Symptom of an Outlet
TLMM President’s delicate Speech shows a Symptom of an Outlet
Chiranjeevee Pokhrel for DCnepal, Dec 29, 2015 - There is symptoms of tiredness in Terai Loktantrik Madhesi Morcha (TLMM) during this cold s...
CPN-UML leader Ram Naresh Yadav hacked to death in Sarlahi
CPN-UML leader Ram Naresh Yadav hacked to death in Sarlahi
Basanti Maharjan, December 29, 2015 (Dcnepal) – Ram Naresh Yadav, leader of CPN UML have been killed on Tuesday morning at Sarlahi by an uni...
Pakistan government office explosion, 18 died
Pakistan government office explosion, 18 died
14 Dec, Kathmandu. At least 18 people have been killed in Pakistan bomb blast. According to the Police in the province of Khyber Pakhtunkh...
Referring to remove barriers for attaining the next 1 9 tenure border
Referring to remove barriers for attaining the next 1 9 tenure border
पुस १४, लामो समय देखि जारी नाकाको अवरोध पुस १९ गतेपछि हट्ने तराई मधेस लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संकेत दिएका छन् । रिप...
Kamal Rasaili - Hey Daiba
Kamal Rasaili - Hey Daiba
Along with some of the values taking place in Nepal, who lives in Nepal about the enormous burden have been prepared by a music vid...
Despite the lack of gas for a long time with gas cylinders have an enabling consumers pressed home
Despite the lack of gas for a long time with gas cylinders have an enabling consumers pressed home
Despite the lack of gas for a long time with gas cylinders have an enabling consumers pressed home. Continue country hes movements and I...
Challenge the challenge circle Oli Government
Challenge the challenge circle Oli Government
अचाक्ली बढेको चिसो छल्न नसकेर भूकम्पपीडितहरू मृत्युवरण गरिरहेको खबर सार्वजनिक भइरहेकै वेला प्रधानमन्त्री केपी शर्मा ओलीले ९ पुसमा मन्त्रिम...
The number of earthquake victims die kathyangriera frost reached 13, five more died today
The number of earthquake victims die kathyangriera frost reached 13, five more died today
दोलखा, १३ पुस । यस जिल्ला चिसोबाट मृत्यु हुने भूकम्प प्रभावित वृद्धवृद्धाको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । विभिन्न गाविसमा गरी ...
But community homestay beginning YIC
But community homestay beginning YIC
चितवनको माडीमा मगर समुदायले होमस्टेको सुरुवात गरेका छन् । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको अगुवाईमा माडीको शिवद्वारमा मगर होमस्टे सुरु...
१३ पुस, जनकपुर । जनकपुरको जानकी चोकमा प्रहरी र आन्दोलनकारीबीच सोमबार झडप भएको छ । झडपले केहीबेर स्थिति तनावग्रस्त भएको छ । विराटनगरको रानी भन्सार नाकामा धर्ना बस्न खोज्दा प्रहरीको हस्तक्षेपबाट सदभावना अध्यक्ष राजेन्द्र महतो घाइते भएको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गर्दै जानकी चोकमा रहेको प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका थिए । Janakpur-Jhadapत्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।झडपमा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा ज्ञानकुञ्ज जनकपुरका जितेन्द्र ठाकुर र जलेश्वरमा मनिष भण्डारी छन् । उनीहरुको जनकपुर अन्चल अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले चार जना आन्दोलनकारीलाई नियन्त्रणमा समेत लिएको छ । जानकी चोकको प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेको र सार्बजनिक सम्पत्ति तोडफोडमा संलग्न भएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रदर्शनकारीले ढल्केबरको लक्ष्मीनिया चोकमा केही मोटरसाइकल पनि तोडफोड गरेका छन् ।
सशस्त्रका तिन महानिरीक्षकसंग भ्रस्टाचारको आरोप सशस्त्र प्रहरीका तीन जना पूर्व महानिरीक्षकसँग भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरौटी माग गरेको छ। पूर्व आइजिपि सनत कुमार वस्नेतसँग ८ करोड, शैलेन्द्र कुमार श्रेष्ठसँग १ करोड र वासुदेव ओलीसँग ७० लाख धरौटी माग गरेको हो। सशस्त्र प्रहरीको बन्दोवस्तिको सामान खरिदमा नक्कलि विल बनाएर भ्रष्ट्राचार गरेको आरोपमा उनिहरुसँग अख्तियारले आइतबार बयान लिएको थियो। साँझ ७:३० बजे सम्ममा धरौटी रकम बुझाउन भनिएको अख्तियार प्रवक्ता कृष्णहरी पुस्करले बताए। '७:३० बजे सम्म धरौटी नवुझाएमा उहाँहरु थुनामा बस्नु पर्ने हुन्छ', पुस्करले भने। यस अघि सशस्त्रका वहालवला महानिरीक्षक कोषराज वन्त १० करोड धरौटी बुझाएर छुटेका थिए। -
सशस्त्रका तिन महानिरीक्षक संग अख्तियार दोअरा धरौटी माग शस्त्र प्रहरीका तीन जना पूर्व महानिरीक्षकसँग भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरौटी माग गरेको छ। पूर्व आइजिपि सनत कुमार वस्नेतसँग ८ करोड, शैलेन्द्र कुमार श्रेष्ठसँग १ करोड र वासुदेव ओलीसँग ७० लाख धरौटी माग गरेको हो। सशस्त्र प्रहरीको बन्दोवस्तिको सामान खरिदमा नक्कलि विल बनाएर भ्रष्ट्राचार गरेको आरोपमा उनिहरुसँग अख्तियारले आइतबार बयान लिएको थियो। साँझ ७:३० बजे सम्ममा धरौटी रकम बुझाउन भनिएको अख्तियार प्रवक्ता कृष्णहरी पुस्करले बताए। '७:३० बजे सम्म धरौटी नवुझाएमा उहाँहरु थुनामा बस्नु पर्ने हुन्छ', पुस्करले भने। यस अघि सशस्त्रका वहालवला महानिरीक्षक कोषराज वन्त १० करोड धरौटी बुझाएर छुटेका थिए।
Fireside with Upendra Yadav 21 Dec, 2015
Fireside with Upendra Yadav 21 Dec, 2015
The program, “FireSide” is a weekly talk show in Kantipur Television. Most of the interviewees are invited in the program to talk about the ...
मधेसी मोर्चा दोअरा जिल्ला प्रसासन कार्यालय घेराउ१२ पुस, रौतहट । विराटनगरमा सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई आक्रमण गरी घाइते बनाएको विरोधमा मधेसी मोर्चाका नेता-कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ गरेका छन् । कार्यालयको मूल ढोका मै उनीहरुले बसेर विरोध प्रदर्शन गरेपछि कर्मचारीहरु भित्र प्रवेश गर्न पाएका छैनन् । मोर्चाको अवरोधकै बीच सामान्य बल प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी नरहरी बराल सुरक्षा प्रमुखहरुसँगै कार्यालयमा प्रवेश गरेका थिए । मूल ढोकामा बसेका प्रदर्शनकारीहरुलाई हटाउँदै सुरक्षाकर्मीले प्रजिअ बराललाई कार्यकक्षमा पुर्याएका थिए । प्रजिअ बराल कार्याकक्षमा पुगेपछि पुनः प्रदर्शनकारीहरु मूल ढोका मै धर्नामा बसेका छन् । उनीहरुको अवरोधका कारण सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीलगायतका अरु कर्मचारीहरु भने कार्यालय प्रवेश गर्न पाएनन् । कर्मचारीहरु प्रवेश गर्न नपाएपछि सेवाग्राहीहरु पनि मारमा परेका छन् । महतोमाथि आक्रमण भएको विरोधमा मधेसमा रहेका प्राय सरकारी कार्यालयहरु बन्द रहे पनि जिल्ला प्रशासन कार्यालय रौतहट भने खुल्लै छ ।
Janakpur defying government office saying agitators Vehicle and tadaphoda
Janakpur defying government office saying agitators Vehicle and tadaphoda
पुस १२, जनकपुरमा आन्दोलनकारीहरुले बन्दको अवज्ञा गरेको भन्दै दुईवटा सरकारी कार्यलयमा आगजनी र तोडफोड गरेका छन् । आन्दोलनकारीले पिडारीचोकमा र...
Depression term oriented KP
Depression term oriented KP
मंसिर ०७० मा दोस्रो संविधानसभा चुनाव भएयताको अवधिमा एमाले नेता एवं हालका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एवं राज्यको कार्यकारी जिम्मेव...
Online study in TU
Online study in TU
Kathmandu December 12. Tribhuvan University campus to attend regular online higher education by ending the tradition of the law has to be....
Rajendra Mahato goldela aisiyuma hospital admission
Rajendra Mahato goldela aisiyuma hospital admission
Biratnagar: staging border policeman injured Party Chairman Rajendra Mahato injured goodwill has been admitted to hospital for treatment,...
Even a single manasaralai relatives 'devil' in the village chased
Even a single manasaralai relatives 'devil' in the village chased
Prakash Adhikari HIV-AIDS has devastated the family bayalaki simjapatiko ACHHAM manasara nine years. Kul Bahadur Bista husband in bed suf...
What had to be phutaunai Ministry primeminister
What had to be phutaunai Ministry primeminister
KATHMANDU, Jan 11. Prime Minister KP Sharma Oli and the Ministry of compulsion due to disunity Cancun Agni Sapkota said. Destructs the peo...
Nepal Army Basic Recruit Trainings
Nepal Army Basic Recruit Trainings
Nepal lies along the mountains of the central portion of the Himalayas. This rectangular piece of South Asia has acted as an important bridg...
क्रिसमसमा पूनमको हट भिडियो उपहार
क्रिसमसमा पूनमको हट भिडियो उपहार
मुम्बई । क्रिसमसको अवसरमा दर्शकलाई बोल्ड भिडियो उपहार दिन्छु भनेर घोषणा गरेकी मोडल पूनम पाण्डेले ४१ सेकेन्डको हट भिडियो पोष्ट गरेकी ...
आत्महत्या गर्न लागेको व्यक्तिलाई बचाए राष्ट्रपतिले
आत्महत्या गर्न लागेको व्यक्तिलाई बचाए राष्ट्रपतिले
११ पुस, काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तईप एरडोगनले पुलबाट हामफालेर आत्महत्या गर्न लागेका एक व्यक्तिलाई बचाएका छन् । टीभी फुटेजहरुमा द...
We chaddainau our stand, including the package was addressed simanakana must abstain Mahanta kathura and Upendra Yadav
We chaddainau our stand, including the package was addressed simanakana must abstain Mahanta kathura and Upendra Yadav
हामी हाम्रो अडान छाड्दैनौ, सिमाङकन सहित प्याकेजमा माग सम्बोधन गर्नै पर्छः महन्थ काठुर र उपेन्द्र यादव
china plans hugh buses that can drive over cars
china plans hugh buses that can drive over cars
In an effort to go green and relieve congestion without widening roads, the Shenzhen Huashi Future Parking Equipment company is developing a...
Primeminister KP Oli
Primeminister KP Oli
१० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सानो, छरितो मन्त्रिपरिषद् बनाउन चाहेपनि नसकेको बताएका छन् । साना दलबाट चार मन्त्री र एमाल...
New Nepali Comedy Short Movie : BHAUJU 2015
New Nepali Comedy Short Movie : BHAUJU 2015
The character of Bum Kaji, politics and sub-plots of Kaji’s two friends with tidbits of music and action have been mixed to the love story. ...
Sunny Leone visits Nepal, to launch vodka?
Sunny Leone visits Nepal, to launch vodka?
Ukali Orali is lok dohori program aired from Image Channel. Today’s episode is Phone call where you can pick the song you like and we will p...
Biratnagar
Biratnagar
१० पुस, विराटनगर । भारतीय नाकाबन्दी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका कारण तीन महिनाभन्दा लामो समयदेखि असामान्य भएको विराटनगर ...
Madeshi morcha
Madeshi morcha
फाइल फोटो विराटनगर: विराटनगर ७ महावीर रोडमा बिहीबार राति आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले अज्ञात वस्तु विष्फोट ग...
The Oldest Person Who Ever Lived
The Oldest Person Who Ever Lived
In the difference of One month,7 people have already been affected by H1 N1 virus because of which doctors have suggested everyone to take s...
The coldest day of the year with mercury dipping to the season�s lowest at 0 �C, recorded by the Meteorological Forecasting Division
The coldest day of the year with mercury dipping to the season�s lowest at 0 �C, recorded by the Meteorological Forecasting Division
Sujita Shrestha for DCnepal, Dec 24, 2015 - As the winter season approaches the temperature in the valley has decreased. This has added prob...
Oops! Things didn’t go as well as planned for this guy
Oops! Things didn’t go as well as planned for this guy
When weddings take place it is about a time when everything needs to be perfect after all, months and months of planning goes into every sin...
Kalikot humla
Kalikot humla
कालिकोट–हुम्लाको श्रीमष्ठा गाविस– १ पिप्लाङ गाँउ नजिकैको ओडारमा आगलागी हुँदा कालिकोट लालु – ८ घर भएका ४ जनाको जलेर मृत्यु भएको छ। अन्य ६ ज...
Anuradha Thapa Magar
Anuradha Thapa Magar
There is a discussion in the Parliament of India about the blo*ngsir 15 2072, Vice-prime minister as well as foreign minister Kamal Thapa vi...
Subscribe to:
Posts (Atom)