मुम्बई । क्रिसमसको अवसरमा दर्शकलाई बोल्ड भिडियो उपहार दिन्छु भनेर घोषणा गरेकी मोडल पूनम पाण्डेले ४१ सेकेन्डको हट भिडियो पोष्ट गरेकी छिन् ।
आफ्नो हट भिडियो र तस्विरकै कारण ट्वीटरमा फलोअर्स बढेको धारणा राख्ने पूनमले फलोअर्सलाई उपहार भन्दै उक्त भिडियो पोष्ट गरेकी हुन् ।
हट भिडियो फोटो नराखेको भन्दै कतिपय दर्शकले गुनासो समेत गरेको धारणा राख्ने पुनम आफ्नो नयाँ भिडियोले धेरै दर्शकलाई खुसी बनाउने बताउछिन् ।

- See more at: http://www.onlinekhabar.com/2015/12/367233/#sthash.gTs3kEBa.dpuf

Post a Comment

Top