![]() |
सुरक्षा कारबाहीमा झन्डै ९०० बन्धक नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित उद्धार गरिएको क्यामरुनको रक्षा मन्त्रालयले बताएको छ ।
सरकारी सुरक्षा अधिकारीबाट सञ्चालित आतङ्ककारीविरुद्धको विशेष सफाया अभियानमा सेनाले सोचेभन्दा निकै सफलता पाएको भन्दै अभियानमा सहयोग पु¥याउने सबैलाई मन्त्रालयले धन्यवाद ज्ञापन गरेको छ ।
सुरक्षा कारबाहीमा ठूलो सङ्ख्यामा विद्रोहीहरुले प्रयोग गर्दै आएको आश्रयस्थल तथा हतियारलाई कब्जामा लिन सफल भएको जनाइएको छ ।
![]() |
Post a Comment