जोगिन्दर बोले प्रणम् जी हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम हो । यस कार्यक्रमम प्रस्तोता जोगिन्दर ले हाँस्य शैलीमा क्रायक्रममा उपस्थित भएका पहुनासँग रमाईलो कुराकानी गर्नुका साथै पाहुनालाई आफ्नो हातले बनाएको स्वादिलो पान खान दिएर स्वागत गर्ने गर्दछन् । यसै क्रममा आज उनको पान पसलमा युवा तथा खेलकुद मन्त्री सत्य नारयण मण्डल । पछिल्लो समय निकै विवादमा आइरहेको नेपालको खेलकुद क्षेत्रको विषयमा कार्यक्रम प्रस्तोता जोगिन्द्रले मन्त्री मण्डलसँग निकै रमाइलो तर महत्वपूर्ण कुराकानी गरेका छन् । खेलकुद क्षेत्र किन अहिले यस्तो बिवादमा आएको छ भन्ने प्रश्नमा मण्डलले आफ्नि निजि स्वर्थ पूरा गर्ने मनिसहरु धेरै भएकोले गर्दा यस क्षेत्र यस्तो बनेको बताए । थप कुराकानी भिडियोमा हेर्नुहोस् ।
Post a Comment