![]() |
प्रमुख तीन दल र मधेसी मोर्चाबीच भएको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पुुनर्निर्माण विधेयक ल्याउन दिन सहयोगको प्रस्ताव गरेका थिए । तर, कांग्रेसले पुुनर्निर्माणसँगै संविधान संशोधन विधेयक पनि ल्याउनु पर्ने अडान राखेपछि कुनै सहमति हुन सकेन ।
नेताहरु बैठकबाट संसदतिर लागेका छन् । अब सरकारले पुुनर्निर्माण विधेयक मात्र संसदमा पेश गर्ने तयारी गरेका छन् । तर, कांग्रेसले अवरोध गर्न सक्ने सम्भावना छ ।
![]() |
Post a Comment