![]() |
मंसिर २४, २०७२- आज ३ बजे बस्ने भनेको संसदको बैठक २ घण्टा सरेको छ । संसद बैठक ५ बजे बस्नेछ । आजको बैठकमा संविधान संशोधन विधेयक र पुननिर्माण प्राधिकरणसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।
मोर्चाले संविधान संशोधन विधेयक आफूलाई अमान्य हुने भन्दै विधेयक अघि बढाइए आज पनि संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको थियो ।
मोर्चाकै सल्लाहमा कार्यसूची संशोधन गरी आजको बैठकमा पुनिर्माण प्राधिकरण सम्बन्धी विधेयक मात्र पेश गरिने भएको छ ।
![]() |

Post a Comment