कहाँ-कहाँ दिँईदैछ ?
आज उपत्यका र आसपासका जिल्लामा १ लाख ८६ हजार लिटर पेट्रोल र २ लाख १० हजार लिटर डिजेल बाँडिदै छ । आयल निगमका विक्रोताहरुमार्फत ४४ पम्पबाट डिजेल र ४० पम्पबाट पेट्रो वितरण हुँदैछ । काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र दोलखाका ती पम्पबाट तेल वितरण हुन लागेको निगमले जनाएको छ ।

Post a Comment

 
Top