![]() |
बेजिङ– चीनको उत्तरी क्षेत्रमा एकसयभन्दा बढी नकावधारीले एक प्रहरी चौकीमा आक्रमण गर्दा १३ जना घाइते भएका छन्। आक्रमणकारीले ११ सवारी साधनमासमेत क्षति पुर्याएका छन्।
चीनको सरकारी संचारमाध्यमका अनुसार आक्रमणकारीले मंगोलियाको एजिन काउन्टीनाकामा तैथान कर्मचारीमाथि पेपर स्प्रे गरेर बाँधेर मार्ने धम्की दिएका थिए। अहिलेसम्म आक्रमणको कारण थाहा हुन नसकको संचारमाध्यमले जनाएका छन्। यो घटनाको कसैले पनि हालसम्म जिम्मा लिएका छैनन्।
![]() |
Post a Comment