![]() |
ती तस्बीर देखेर तपाइ केही बेर झुक्किन सक्नुहुन्छ। डबल फेस्ड पोट्रेट नामबाट सार्वजनिक गरिएको फोटोमा फोटोग्राफरले केही मानिसको चित्र कोरेका छन्। जसमा एक जनामा दुई अनुहार देख्न सकिन्छ। अहिले यी फोटोहरु इन्तरनेटमा भाइरल बनेका छन्।
फोटोग्राफर सेबेस्टियन बिकिनले मानिसको दैनिक जीवनको फोटो क्लिक गरेको र त्यसमा केही परिवर्तन गरेको बताए। ती परिवर्तन गरिका फोटो निकै रहस्यमय देखिन्छन्। कतिपय तस्बीर यस्ता पनि छन, जसलाई एकपटक मात्र हेरेर पुग्दैन।
![]() |
Post a Comment