काठमाडौं- नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ। साताको ४४ घन्टा लोसेडिङ हुँदै आएकोमा शुक्रबादेखि साताको ५७ घन्टासम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ। विद्युत आपूर्तिमा वृद्धि हुनु, भूकम्पबाट क्षतिग्रस्त बनेका विद्युत गृह सञ्चालनमा नआउनु र पानीको सतह घट्दै गएपछि लोडसेडिङको समय वृद्धि गर्नुपरेको प्राधिकरणले जारी विज्ञप्तीमा उल्लेख गरेको छ!

Post a Comment

 
Top