काठमाडौँ, २९ मंसिर– रोजगारीका लागि दक्षिण कोरिया पुगेका एक नेपाली युवकले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सापिंग काभ्रे घर भएका मन्जिल पहरी रहेको बताइएको छ ।
गत आइतबारदेखि सम्पर्कबिहिन रहेका पहरीले कम्पनीदेखि करिब पाँचसय मिटरको दुरीमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
पोछन सी स्थित ह्यांगर निर्माण बनाउने कम्पनीमा कार्यरत पहरी एक बर्ष दश महिना अघि कोरिया गएका थिए ।

Post a Comment

 
Top