भारतीय प्रहरी र भन्सार कार्यालयले सहज रुपमा मालबाहक ट्रकहरु नेपाल नपठाएको,पैसाको बलमा मात्रै ट्रकहरु छाडने गरेको भन्दै सहज रुपमा ट्रकहरु छाडन माग गर्दै सुनौली ट्रान्सपोर्ट तथा क्लिएरींग एजेन्ट एसोसियसनका पदाधिकारीहरुले शुक्रबार दिउसोबाट आयात निर्यातको कामलाई निरन्तरता दिएका छन् । आफ्नै सरकारी पक्षले मोटो रकम बुझेर मात्रै मालबाहक ट्रकहरुलाई नेपाल पठाउन सुरु गरेपछि आफुहरुको ब्यबसायलाई पनि धक्का लागेको भन्दै मालबाहक ट्रक लगायतलाई नियमपुर्बक छाडनु पर्ने भन्दै बिहीबारदिनभर काम ठप्प पारेका थिए ।
Post a Comment