काठमाडाैं म‌ंसिर १९ – मंसिर एक देखि नौ गतेसम्म ८७ बुलेट ग्यास आएको छ । यसबाट आधा ग्यास (७.१ किलो) मात्रै राख्दा दुई लाख १७ हजार पाँच सय सिलिन्डर भर्न पुग्छ । तर, उद्योगबाट फाट्टफुट्ट मात्रै ग्यास वितरण गरियो ।

आयल निगमका अनुसार एक मंसिरमा एकैसाथ ५२ बुलेट ग्यास आएको थियो । एक मंसिरमा काँकडभिट्टाबाट तीन, विराटनगरबाट तीन, भैरहवाबाट ४१ र नेपालगञ्जबाट पाँच बुलेट ग्यास आएको थियो । दुई मंसिरमा नौ, तीन मंसिरमा चार बुलेट ग्यास आएको थियो ।

चार र पाँच मंसिरमा एक बुलेटमात्रै ग्यास आएको थियो भने ६ मंसिरमा दुई र सात मंसिरमा ग्यास आएको थिएन । त्यसपछि आठ मंसिरमा एउटा र नौ मंसिरमा १८ बुलेट ग्यास आएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ । उक्त परिमाणको ग्यास आएपनि उपत्यकाका सर्वसाधारणले ग्यास पाएका छैनन् ।


..................................................................................................................................................................




Nepal Gas industries Pvt. Ltd.(NGI) was incorporated and established at Balaju Industrial District (BID) in Kathmandu in 2026 B.S. covering area of 10 ropanies of Land.NGI is the first company to import, bottle and marketing liquid petroleum gas (LPG) sales, distribution, marketing, storage capacity, customer service and other activities.NGI is the only company that uses cylinders of ISI standard and which are tested and certified by the explosive department of India.  

Post a Comment

 
Top