उनको भविष्यावाणी अनुसार सन २०३३ मा पृथ्वीको हिमाली क्षेत्र पग्लिएर जानेछ । वैज्ञानिकलेसमेत यो तथ्यलाई इन्कार गरेका छैनन् । यदि यस्तो हुने हो भने सगरमाथा पनि नरहन सक्छ । जसले नेपालीको एउटा गर्व गर्न लायक पहिचान खोसिन सक्ने खतरा छ ।

सन् २०४३ मा यूरोपमा इस्लामिक सत्ताले हमला गर्नेछ, यसको केन्द्र इटालीको रोम हुनेछ । २०४६ मा हरेक व्यक्ति अंग निर्माणमा लाग्ने छन् । सन् २०६६ मा एक मस्जिदमा ठूलो हमला हुनेछ । त्यसपछि अमेरीकाले अभूतपूर्व हतियार प्रयोग गर्नेछ, जसका कारण पृथ्वीको तापमानमा निकै ठूलो गिरावट आउनेछ ।

सन् २१०० मा यस्तो कृतिम सूर्य बन्नेछ, जसले धर्तिको अध्याँरो हिँस्सामा प्रकाश दिन प्रयास गर्नेछ । सन् २१११ मा मानिस र रोबोर्ट मिल्ने छन्, जसलाई साइबोर्स भनिने छ । सन् २१५४ मा जीवहरु मिकरुपमा विकास हुँदै आधा मानिस बन्नेछन् ।

सन् २१७० मा पृथ्वी भिषण सुख्खा हुनेछ । सन् २१९५ मा एलिन्स र मानिस मिलेर पानीको गहिराईभित्र सहर बसाउने छन् । सन् २२०१ मा सूर्यको न्युक्लीयर क्रियामा ठूलो बदलाब आउनेछ । सूर्य फिक्का हुनेछ, तापमानमा धेरै गिरावट आउनेछ ।

सन् २२८८ मा समयको यात्रा संभव हुनेछ, मानिसहरुले दोस्रो ग्रहसँग सम्बन्ध बनाउनेछन् । सन् २४८० मा दुई कृत्रिम सूर्य एकआपसमा टकराउने छन् । धर्ति अध्याँरोमा डुब्नेछ । सन् ३००५ मा मंगलग्रहमासमेत युद्ध हुनेछ ।

Post a Comment

 
Top