मोडल आफ्नो उमेर चलाखीपूर्वक लुकाउँदै आएकी छिन्। फोटो देखेर उनको उमेर अन्दाज लगाउन गाह्रो छ। ५० वर्ष पुगेकी यी मोडलले सन् १९९१ मा मिस एसिया पेजेन्टको ताज पहिरिएकी थिइन। उनले सामाजिक सञ्जालमा राख्ने गरेको तस्बिरले निकै चर्चा पाउने गरेको छ। कतिपयले त स्पेशल इफेक्ट प्रयोग गरेर तस्बिर राखेकी भनेर आरोप पनि लगाउँछन्। तर ५० वर्षिया यी मोडल तस्बिरमा भने २५ की झै देखिन्छिन्।
पति संग सम्बन्ध विच्छेद गरिसकेकी, तीन छोराको आमा रहेकी क्यान्डी लले हालसालै सार्वजनिक गरेको फोटोबुकका तस्बिरहरु अहिले इन्टरनेटमा भाइरल बनेका छन्।

Post a Comment

 
Top