![]() |
एन्कीको ठाउँमा नियुक्त गरिएकी नयाँ प्रस्तोता ग्रेटा
२१ वर्षीया सुन्दरी एन्कीका बोस इस्मेत द्रिष्टीले एकै पटक धेरै ठाउँबाट सुन्दरता देखाउन खोजेकाले उनलाई कारवाही गरिएको जनाएका छन् । शरीरको सुन्दरता वहुमुल्य वस्तु भएकाले विभिन्न प्ल्याटफर्मलाई प्रयोग गर्न नुहने उनको तर्क छ ।
प्लेव्वाईमा फोटोसुट गरेर कारवाहीमा परेकी एन्की
उक्त टिभीको नियम नै छ की हरेक महिला प्रस्तोताले स्तनको टुप्पा मात्रै छोपेर लगाएको पोशाकको टाँक नलगाई देखिनुपर्ने । हाल एन्कीको ठाउँमा अर्की प्रस्तोतालाई नियुक्त गरिएको छ । नयाँ प्रस्तोता ग्रेटाले आफ्ना आर्कषक स्तनलाई अझै स्पष्टसँग प्रर्दशन गरेको भन्दै बोस इस्मेतले तारिफ समेत गरेको द सन म्यागेजीनले उल्लेख गरेको छ ।
![]() |
Post a Comment