चमत्कार हो यो संसार ति मत्य वचन आँफैमा एउटा अदभूत चमत्कार हो । अपरिचित आनन्द हो संसार । अतुलनिय आशा पनि छ यसमा र हो सुखद् आनन्ददायी भविश्यको शुन्दर परिकल्पना । पाँच शिर्ष दलको गरमागरम छलफलपछि टुँगिएको सरकारको भविश्य प्रधानमन्त्री चयनपछि फेरी विवादमा आएको छ । गृहमन्त्री नपाए सरकारमा नजाने भन्दै प्रधानमन्त्रीमा मुख्य सहयोग गरेको पार्टीले धम्काउन थालेपछि प्रधानमन्त्री अप्ठेरोमा परेका छन् । सर्च फर कमन ग्राउण्डको प्रस्तुती नयाँ तथा फरक धारको टेलिभिजन शृखला सिंहदरबारको दोश्रो भागमा आज नेतृ आशा सिँहले मुलुकको पहिलो महिला प्रधानमन्त्रीको रुपमा सपथ लिँदै हुनुहुन्छ । भिडियो विस्तृतमा ....
Post a Comment