आज प्रकाशित पत्रपत्रिकाले नेपालको संविधानलाई सम्बोधन गर्ने भारतको प्रस्ताव जापानद्वारा अस्वीकार, भूकम्प र नाकाबन्दीबाट पीडित व्यवसायीले ६ प्रतिशत व्याजमा ऋण पाउने, कालोबजारी रोक्ने नाममा क्षेत्राधिकार नाघ्दै अख्तियार लगायतका खबर प्रथामिकताका साथ छापेका छन् । त्यस्तै गरि नेपाली कांग्रेसमा डेढ लाख क्रियाशील सदस्य थपिए, पूनर्निर्माण विधेयक पेश गर्न सहमति दिएकोमा बलजफती गरेको मधेशी दलको आरोप लगायतका समाचार छापिएका छन् ।
Post a Comment