Earthquake in india A+ A- Print Email काठमाडौँ, २१ मङ्सिर । ताजकिस्तानमा केही बेर अघि गएको ७ २ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का भारतको दिल्ली लगायत भारतको दिल्ली, पंजाव र चण्डिगढ देखि पाकिस्तानसम्म महसुस गरिएको थियो। -
Post a Comment