पौष २, काडमाडौं महानगरपालिका १४ कुलेश्वर चुन्यभैरव मार्गमा बस्दै आएकी रविना महतराज ओछ्यानमै मृत अवस्थामा फेला परेकी छिन् । बिहिबार उनलाई ओछ्यानमै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

डोटि दिपायल सिलगढि नगरपालिका ४ घर भएकी २० वर्षीय रविना आफु सुत्ने ओछ्यानमै मृत फेला परेकी हुन् । ओछ्यानमै मृत अवस्थामा भेटिएकी रविनाको मृत्युको कारण भने खुल्न सकेको छैन् ।

एक्कासी उनि ओछ्यानमै मृत फेला परेपछि उक्त घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top