उपप्रधानमन्त्री सिपी मैनालीले नाकाबन्दीका कारण अन्तर्रा्ष्ट्रिय जगत्मा भारतको छवि बिग्रिएकाले भारत छिटै नाकाबन्दी खोल्न बाध्य हुने बताउनुभएको छ । बुटवलमा आज आयोजित साक्षात्कारमा उहाँले बिनाकारण नाकाबन्दी लगाएकाले नाकाबन्दी खोल्न भारतलाई भारतीय नागरिकलगायत अन्तर्रा्ष्ट्रिय जगत्बाट समेत व्यापक दबाब बढेकाले भारतले छिट्टै नाकाबन्दी खोल्ने विश्वास व्यक्त गर्नुभयो ।
Post a Comment