![]() |
प्यावसन, एन प्यावसन र सामुदायिक स्कुलका करिब ५० हजार विद्यार्थीको सांलोमा सहभागिता रहेको प्याबसन सिरहाका सचिव उमेश चौधरीले जानकारी दिए । मधेस आन्दोलनको माग सम्बोधनमा राज्य पक्ष गम्भीर बन्नुपर्ने, विद्यार्थीको भयमुक्त पठनपाठनको ग्यारेन्टी हुनुपर्ने, सरकार उतरदायी बनलगायतका नारा लेखिएको पम्पप्लेटसहित विद्यार्थी साङ्लोमा सहभागी थिए।
मधेस आन्दोलन एक सय दिन नाघिसक्दा पनि राज्य पक्ष सामाधान निकाल्न नसकेकोले दबाब स्वरुप विद्यार्थीको साङ्लो निकाल्नुपरेको प्याबसन सचिव चौधरीले बताए । 'हामी आन्दोलनको छिटो सामाधान चाहन्छौ,' उनले भने ।
![]() |
Post a Comment